कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा संचालन) २०८१ को दफा ४३ को उपदफा २ बमोजिम सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयबाट तलवी प्रतिवेदन पारित गराएर मात्र तलव भत्ता भुक्तानी गर्नु पर्ने उल्लेख भएकोले सम्बन्धित जिल्लाको प्रदेश लेखा इकाई कार्यालयबाट बार्षिक रुपमा तलवी प्रतिवेदन पारित गर्नु पर्दछ ।